बिजखबर संवाददाता ९ बैंशाख, काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले उच्च गुणस्तरका वियर उत्पादनका लागि सिजी ब्रुअरीलाई पुरस्कृत गरेको छ । विभागद्वारा मंगलबार चौधौं गुणस्तर दिवसका अवसरमा राजधानीमा आयोजित समारोहमा उद्योग मन्त्री महेश बस्नेतले सिजी ब्रुअरीलाई पुरस्कार हस्तान्तरण गरेका हुन् । नेपाल गुणस्तर चिन्ह लिएका कम्पनीहरुबीचको प्रतिस्पर्धामा वियर उत्पादन गर्ने समुहबाट एकमात्र सिजी ब्रुअरी…