Logo

महाभुकम्पले भत्काएको धराहरा यस्तो छ, इटा हेर्ने र लैजानेको भिड

बिजखबर संवाददाता १७ वैशाख, काठमाडौं ।  गत शनविार आएको महा भुकम्पले भत्काएको ऐतिहासिक धरहरा हेर्नेको भिड बढेको छ । धराहराको भग्नावेशष हेर्न तथा धराहरा बनाउन प्रयोग गरिएको इटा लैजान मानिसको भिड लागेको हो । यस्तो छ भग्नावशेष धराहरा ः