बिजखबर संबाददाता २५ बैशाख,काठमाडौं । शुक्रवार विहान ६ १५ मा ५ रेक्टरको पराकम्प आएको छ । दोलखालाइ केन्द्रविन्दु बनाएर सो पराकम्प आएको भुकम्प मापन केन्द्रले जानकारी दिएको छ । त्यस्तै शुक्रबार विहान २ बजेर १९ मिनेट र ८ बजेर १९ मिनेटमा पनि भूकम्प गएको थियो । यी दुबै भूकम्पको केन्द्रविन्दु पनि सिन्धुपाल्चोक जिल्लामा थिए ।…