बिजखबर संबाददाता ४ जेठ,काठमाडौं । भुकम्पको विपत्तीमा उपभोक्ता ठग्ने १० जना व्यापारीमाथि कालोबजारी मुद्दा चलाइएको छ । सामानको मूल्य निर्धारित भन्दा बढी लिइ उपभोक्तालाइ ठगेको भन्दै त्यस्ता व्यापारी विरुद्ध मुद्दा चलाइएको हो । आफूखुशी बजार मूल्य कायम गरेर उपभोक्ता ठग्ने व्यापारीमाथि मुद्दा चलाइएको नेपाल प्रहरीले जानकारी दिएको छ । त्यस्तै सात जना व्यापारीमाथि पनि केही…