Logo

कृषि अनुसन्धान परिषद्ले २ सय ७ कर्मचारी माग्यो, अधिकतम योग्यता प्लसटु पास

बिजखबर संबाददाता ७ जेठ,काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषदले विभिन्न पदका लागि २ सय ०७ जना कर्मचारी माग गरेको छ । परिषदले प्रशासन, लेखा र प्राविधिकमा कर्मचारी माग गरेको हो । इच्ुकले प्रथम पटका सुचना प्रकाशित भएको ४५ दिनसम्म सिंहदरवारप्लाजास्थित कार्यालयमा आवेदन दिनु पर्छ । परिषदले  अधिकतम प्रविणता प्रमाणपत्र उत्तिर्णको शैक्षिक योग्यता माग गरेको छ…