Logo

चिलिमेको विशेष साधारण सभा जेठ ३० मा, २ जना सञ्चालक चुन्ने

बिजखबर संवाददाता १४ जेठ, काठमाडौं । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको विशेष साधारण सभा जेठ ३० मा बस्ने भएको छ । गत वैशाख १२ मा आएको महाभुकम्पका कारण स्थगित भएको साधारण सभा जेठ अन्तिममा गर्ने कम्पनीद्वारा विहीवार जारी विज्ञप्तीमा उल्लेख छ । साधारण सभामा ‘ख’ वर्ग (संस्थापक र स्थानीयबासी बाहेक) का शेयरधनीको तर्फबाट दुई जना सञ्चालकको…