Logo

राष्ट्रिय आयोजना नरोक्न पूर्व अर्थमन्त्रीहरुको आग्रह,स्वदेशी पूँजी परिचालन गर्न सुझाव

 बिजखबर संबाददाता १८ जेठ,काठमाडौं । पूर्व अर्थमन्त्रीहरुले भूकम्पका कारण अर्थतन्त्रका ठुला र साना कुनै पनि योजनाहरु नरोक्न आग्रह गरेका छन् । उनीहरुले भूकम्प गयो भनेर विभिन्न राष्ट्रिय लगानीका पूर्वाधारहरुलाई रोक्न नहुने भन्दै ठुला र साना सबै आयोजनाहरुलाई निरन्तरता दिनुपर्ने बताएका छन् । साथै यस्तो अबस्थामा सबै निकाय र क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्न राज्यसमक्ष आग्रह…