बिजखबर संबाददाता २२ जेठ,काठमाडौं । तातोपानी भन्सार नाकामा रोकिएको२ सय ५० कन्टेनर निकाल्न व्यवसायीहरुले सरकारसमक्ष पहल गरेका छन् । भन्सार कार्यालय पारी रहेको मितेरी पुलमा भुकम्पले असर पारेको भन्दै चाइनाले सो कन्टेनर रोकेको उनीहरुले जानकारी दिए । शुक्रवार उद्योग मन्त्रालयमा आयोजित एक कार्यक्रममा पुल सकुशल भएपनि कन्टेनर रोकिएको गुनासो गरेका हुन् । पुल विग्रेको…