बिजखबर संवाददाता २६ जेठ, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले १ सय ९५ जना स्थायी कर्मचारी माग गरेको छ । बैंकले आजै सुचना प्रकाशित गरि उक्त कर्मचारीहरु माग गरेको हो । बैंकले ३ तहदेखि ८ तहसम्मका लागि कर्मचारी माग गरेको छ । बैंकले सवैभन्दा बढी ३ तहका लागि ७३ जना कर्मचारीको माग गरेको छ भने सवैभन्दा…