Logo

अर्थमन्त्रीले दिए भारतीय प्रम मोदीलाई निम्तो, पुनर्निर्माणमा भारतको पूर्ण सहयोग

बिजखबर संवाददाता २९ जेठ, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सहायता सम्मेलनको निम्ता दिएका छन् । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. महतले प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनकै कार्यालयमा भेटी आगामी असार १० गते काठमाडौंमा आयोजना हुने नेपाल सहायता सम्मेलनका लागि विशेष अतिथिको निमन्त्रणा दिएका हुन् । सम्मेलन आयोजनाको संयोजक समेत रहेका महतले…