रामराजा श्रेष्ठ १५ भदौं, काठमाडौं । आन्दोलनका कारण तराइका जिल्लाहरु विगत २० दिनदेखि बन्द रहेका छन् । संविधानमा आफ्ना माग राख्दै विभिन्न समुदायले गरेको बन्द कारण हालसम्म उद्योग कलकारखाना खुल्न नसकेको नेपाल उद्योग वाणिज्य महासंघले जानकारी दिएको छ । बन्दका कारण उद्योगी व्यवसायीका अर्वौं रुपैयाँको क्षति भएको नेपाल उद्योग वाणिज्य महासंघका रोजगारदाता परिषद्का उपसभापति मनिषकुमार…