बिजखबर संबाददाता २० भदौ,काठमाडौं । लायन्स क्लब अफ नेपाल हिमालयनले बृद्धाश्रमका २२५ बृद्धबृद्धालाई तीजको अबसर पारी दहर खुवाउँदै ब्लांकेट बितरण गरेको छ । हिमालयन केयर हेण्ड्स नेपालको प्रायोजनमा लायन्स क्लब अफ नेपाल हिमालयनले यो सहयोग बृद्धाश्रममा बितरण गरेको हो । जाडोको मौसम सुरु हुन लागेको तथा हरितालिका तीजको अबसर पारी शनिबार आश्रममा बसेका सबै बृद्ध…