Logo

राष्ट्रपतिद्घारा नेपालको संविधान २०७२ जारी भएको घोषणा

बिजखबर संवाददाता ३ असोज, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधान २०७२ जारी भएको घोषणा गरेका छन् । संविधान सभामा आयोजित कार्यक्रमबीच राष्ट्रपतिले नेपालको संविधान २०७२मा हस्ताक्षर गर्दै जारी भएको घोषणा गरेका हुन् । यसअघि करीब ५ बजेर ५० मिनेट जादा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानसभा नियमावली ११०को उपनियम ३ बमोजिम संविधानसभाले पारित…