बिजखबर संवाददाता ५ असोज, काठमाडौं । मन्त्रीपरिषदको मङ्गलबार बसेको बैठकले भूकम्प प्रभावित क्षेत्रका साना व्यवसायीलाई ५० हजार रूपैयाँ सम्मको ऋण मिनाहा गर्ने निर्णय गरेको छ । विशेषगरी साना व्यवसायीलाई भूकम्पले ठूलो क्षती पुर्याएको ठहर गर्दै बैठकले यस्तो निर्णय गरेको उद्योगमन्त्री महेश बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार ऋण मिनाहा गरिदिने बैंकको भने अझै टुङ्गो लागिसकेको…