बिजखबर संवाददाता १० असोज, काठमाडौं । एलपी ग्याँस उद्योगीहरुले उद्योगमा ग्यास नरहेको बताएका छन् । उद्योगमा भएको ग्यास सकिएको भन्दै भारतबाट नआएसम्म वितरण गर्न नसकिने बताएका छन् । ‘नाकाबन्दीका कारण असोज ८ गतेदेखि ग्याँस नै लोड भएको छैन,’ एलपी ग्यास उद्योगी संघद्वारा जारी विज्ञप्तीमा उल्लेख छ, ‘त्यसअघि लोड भएका ग्यास पनि सीमा पारी नै रोकिएकाले…