खाद्य संस्थानले काठमाडौं ल्याउनका लागि ६ सय ९१ वटा च्याङ्ग्रा खरिद गरेको छ । मुस्ताङबाट झण्डै १ हजार च्याङ्ग्रा ल्याउने योजना बनाएपनि ढुवानीका लागि गाडीको उपलब्धता सहज नभएको भन्दै धेरै च्याङ्ग्रा खरिद नगरेको बताएको छ । मुस्ताङबाट काठमाडौं ल्याउन हिडाइएको च्याङ्ग्रा पर्वतमा आईपुगेको जनकारी दिएको छ । बेनी ल्याएर च्याङ्ग्रालाई ट्रकमा राखेर काठमाडौं ल्याउने योजना…