भारतीय नाकाबन्दीले गर्दा इन्धनको अभाव वेहोरिरहेका नेपालीलार्य चीनले सहयोगको हात अगाडी बढाउने संकेत देखाएको छ । चीन भने नेपालले अनुरोध गरेको खण्डमा तेल आपूर्ति गर्न तयार रहेको संकेत गरेको छ । नेपालमा तेल आपूर्ति गर्न सक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले नेपालको अनुरोध बमोजिम सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी हुन्…