Logo

नेपालमा मानवीय संकट आउनसक्नेमा अमेरिकाको चिन्ता, पूर्ननिर्माणमा सहयोग गर्ने

अमेरिकाले नेपालमा गम्भीर मानवीय संकट आउन सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै यस्तो चिन्ता व्यक्त गरेको हो । दूतवासले नेपाल र भारत सीमामा बढ्दो अस्थिर अवस्थाप्रति चिन्ता व्यक्त गरेको छ । नेपालमा इन्धन, औषधी र खाद्य पदार्थको गम्भीर अभाव सृजनाा भएको विज्ञप्तिमा उल्लेख छ । ‘हिउँद सुरु हुन…