Logo

कर सम्वन्धी अन्तरक्रिया सम्पन्न, व्यवसाय गर्न मुलुकको विधान अध्ययन गर्न सुझाव

काठमाडौं । चौथो राष्ट्रिय कर दिवस तथा कर सप्ताहको अवसरमा ‘करदाता र कर प्रशासनको दायित्व’ शिर्षकमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । करदाता सेवा कार्यालय नया सडकले आयोजना गरेको कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले कर प्रशासन र व्यवसायी सधै सुधारको प्रकृयामा रहने बताए । महानिर्देशक शर्माले व्यवसायीहरु व्यवसाय गर्न जान्ने, संसारका कुनै कुनामा…