काठमाडौं । अति कम विकशित राष्ट्रहरुमध्ये नेपाल अत्याधिक लैंगिक असमानता भएको राष्ट्रमा सूचीकृत भएको छ । लैंगिक असमानता हुने अतिकम विकशित राष्ट्रमध्ये ३१ अंकका साथ नेपाल दोश्रो स्थानमा परेको हो । नेपालमा समान काममा पुरुषलाई भन्दा महिलालाई कम तलव दिने चलन चलि आएको छ । युनाइटेड नेशन कन्फिरेन्स अन ट्रेड एण्ड डेभलपमेन्टले बुधवार सार्वजनिक गरेको…