काठमाडौं । नेपाल आयल निगमले शुक्रबार ४५ वटा पम्पबाट पेट्रोलियम वितरण गर्ने भएको छ । निगमले जसमध्ये ८ वटा पम्पबाट मात्र पेट्रोल वितरण गर्ने भएको छ । अन्य पम्पबाट भने डिजेल मात्र वितरण गरिने भएको छ । निगमले शुक्रबार पेट्रोल ३६ हजार लिटरमात्र वितरण गर्ने भएको छ । तर, डिजेल भने २ लाख ११ हजार…