काठमाडौं । बाजेको सेकुवाका पारखीहरुले अव लाजिम्पाटमा पनि सेवा लिन पाउने भएका छन् । रेष्टुरेन्टले बिहीवारदेखि लाजिम्पाटमा सेवा दिन लागेको हो । फ्रेन्चाइजि मोडलमा आधारित सो साखा उपत्यकाको तेस्रो फ्रेन्चाइज हो । हाल ५ ओटा पूर्ण स्वामित्वमा सन्चालित शाखासँगै १० ओटा शाखा सञ्चालनमा छन् । बाजेको सेकुवाको पहिलो फ्रेन्चाइज पोखराको नागढुंगामा सञ्चालनमा छ । रेष्टुराँको…