Logo

ओबामाले बुझ्छन् विश्वमा सवैभन्दा बढी तलव, मोदी ११ औं नम्बरमा

विश्वका शक्तिशाली राष्ट्रपति तथा प्रधानमन्त्रीले बार्षिक कति तलव लिन्छन् होला ? यही ज्ञिजासा मेटाउन हालै विश्वको नेताहरुको तलवको बारेमा एक सर्भे सार्वजनिक गरिएको छ । सो सर्भेका अनुसार विश्वकै शक्तिाशाली राष्ट्र अमेरिकाका राष्ट्रपति बाराक ओबामा सवैभन्दा बढी तलव बुझ्ने गरेका छन् । सो रिपोर्टका अनुसार ओबामाले बर्षमा ४ लाख डलर तलव लिन्छन् । उनी विश्वको…