Logo

चार महिनामै दोहोरो अंकले बढ्यो मुद्रास्फीति, खाद्यान्नको मुल्य आकासियो

काठमाडौं । चालू आर्थिक वर्षको ४ महिनामा उपभोक्ता मुद्रास्फीति दोहोरो अंकले बढेको छ । बुधबार राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सो अवधिमा १० दशमलव ४ अंकले बढेको छ । तर, अघिल्लो वषको सोही अवधिमा सो बृद्धिदर ७ दशमलव २ प्रतिशत मात्र रहेको थियो । यो वर्ष सरकारले मुल्य मुद्रास्फीति ८ दशमलव ५ प्रतिशतमा सिमित राख्ने…