काठमाडौं । नेपालमा मल कारखाना स्थापनाका लागि लगानी बोर्ड र भारतीय परामर्शदाता कम्पनी इन्फ्रस्टक्चर डेभलपमेन्ट कर्पोरेसन ९आइडेक० वीच सम्झौता भएको छ । शुक्रवार एक कार्यक्रमवीच परामर्शदाता कम्पनीका पदमानभन नैर र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले सम्झौतपत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार कम्पनीले करारमा हस्ताक्षर गरेको मितिबाट १२ महिनाभित्र विस्तृत अध्ययनको प्रतिवेदन बुझाउनुपर्ने छ…