काठमाडौं । २०१६ मा नेपाल भ्रमण गर्ने चीनीया नागरिकलाई भीषा शुल्क नलाग्ने सरकारको निणर्यलाई नेपाल चीन उद्योग वाणिज्य स्वागत गरेको छ । आइतवार एक प्रेस विज्ञप्ति जारी गरि सो निणर्यको स्वागत गरेको हो । त्यस्तै चीन सरकारले आफ्ना नागरिकलाई नेपाल घुम्न सुरक्षित रहेको जानकारी दिएको छ । चीन सरकारले आफ्नो कन्सुलर अफिस मार्फत आफ्ना नागरिकलाई…