काठमाडौं । नेपाल सरकारको गभरमेन्ट डाटा इन्ट्रिग्रेटेड सिस्टट (जीआईडीसी)मा समस्या आउँदा नेपाल स्टक एक्स्चेञ्चको वेवसाइट बन्द भएको छ । जीआईडीसीमा देखिएको समस्या समाधान नभएसम्म वेवसाइट नचल्ने नेप्सेका महाप्रवन्धक सीताराम थपलियाले जानकारी दिए । उनका अनुसार हाल प्राविधिक टोलीले जीआईडीसीमा देखि समस्या समाधानका लागि काम गरिरहेको छ । उक्त वेवसाइट नचल्दा सेवाग्राहीलाई केही समस्या गरेको समेत…