काठमाडौं । लगानी बोर्डले हावाबाट विजुली उत्पादन गर्ने प्रक्रियालाई द्वुत गतिमा अघि बढाएको छ । हाल विभिन्न कम्पनीले विजुली निकाल्नका लागि प्रस्ताव पेश गरेको र सो विषयमा विस्तृत जानकारी माग गरेको बोर्डका सीईओ राधेश पन्तले जानकारी दिए । बोर्डका अनुसार हावाबाट विजुली निकाल्नका लागि गोरखा युके कम्पनीले प्रस्ताव समेत पेश गरेको छ । सो कम्पनीले…