काठमाडौं । नेपाल प्रहरीले नयाँ भर्ना खुलाएको छ । प्रहरीले ५ हजार ५ सय ४४ पदका लागि नयाँ भर्ना खुलाएको मानव स्रोत विकास तथा भर्ना छनौट शालाले जानकारी दिएको छ । जसमध्ये खुल्लातर्फ २ हजार ९ सय ३४ जना, मधेसीबाट ६ सय ७२, महिला ४ सय ८० छन् । त्यसैगरी दलित ३ सय ६०, पिछडिएको…