काठमाडौं । नेपाल आयल निगमले शुक्रबार काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा पेट्रोल वितरण गर्ने भएको छ । निगमले ३१ देखि ४५ लटका मोटरसाइकललाई पेट्रोल दिन लागेको हो । शुक्रबार काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा ३१ देखि ४५ लटका मोटरसाइकललाई पेट्रोल वितरण गर्न लागिएको हो । शुक्रबार काठमाडौंका ५१ वटा पम्पबाट निजी मोटरसाइकल र स्कुटरले ५…