काठमाडौं । भारतले नाकाबन्दी खुला गरेको पहिलो दिन आइतबार १ हजार ५ सयभन्दा बढी मालवाहक सवारीसाधन नेपाली भित्रिएका छन् । भारतबाट नेपाल प्रवेश गर्ने मुख्य १० नाकाबाट मात्रै १ हजार ३ सयभन्दा बढी मालवाह सवारी भित्रिएको भन्सार विभागका महानिर्देशक शिसिरकुमार ढुङ्गानाले जानकारी दिए । ‘सीमा नाकाबाट सहज रुपमा सवारीसाधन भित्रन थालेका छन्,’ उनले भने, ‘हिजो…