Logo

वायुसेवा सञ्चालक संघको १५औं साधारण सभा सम्पन्न, अध्यक्षमा कार्की

काठमाडौं । वायुसेवा सञ्चालक संघको अध्यक्षमा पवित्र कुमार कार्की निर्वाचित भएका छन् । संघको १५औं साधारण सभाले उनलाई अध्यक्षमा निर्वा्चित गरेको हो । सभाले संघको प्रथम उपाध्यक्षमा राजेन्द्र बहादुर सिंह र द्वीतिय उपाध्यक्षमा नोर्बु छिरिङ शेर्पालाई निर्वाचित गरेको छ । त्यस्तै महासचिवमा मनोज कार्की, सचिवमा राजु न्यौपाने, कोषाध्यक्षमा रुपेश जोशी निर्वा्चित भएका छन् । संघको सदस्यहरुमा…