Logo

मनोरन्जन कर नतिर्ने ‘सिनेमा हल’ संचालकको सम्पती लिलामी गरिँदै

काठमाडौं । काठमाडौं महानगर पालिकाले मनोरन्जन कर नतिर्ने फिल्म हललाई कारवाही गर्ने भएको छ । महानगरले काठमाडौंमा सञ्चालित सिनेमा हलले मनोरन्जन कर नतिरेको भन्दै कारवाहीको प्रक्रिया अगाडी बढाउन लागेको हो । यस्ता कर नतिर्ने हलको सुविधा कटौती गर्दै लगिने महानगरका राजस्व शाखा प्रमुख धुब्रकुमार काफ्लेले जानकारी दिए । ‘शुरुमा समालपोत रोक्ने, बैंक खाता रोक्का गर्ने…