Logo

विद्युत प्राधिकरणमा ५ सय ३ कर्मचारी माग,आवेदन चैत १५ सम्म दिनुपर्ने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अधिकृत तथा सहायक पदका लागि आवेदन  खुल्ला गरेको छ । प्राधिकरणले ५ सय ३ जना कर्मचारी मागेको हो । जसअनुसार प्राधिकरणले अधिकृत स्तरका १ सय ६ जनाका लागि रोजगारी खुलाएको हो । जसमा प्रवन्धक, सहायक प्रवन्धक,उपनिर्देशक, प्राविधिकलगायत छन् । त्यस्तै सहायक स्तरमा सिनियर मिरटरिडर सुपरभाइजर,लेखापाल तथा फोरमेनमा प्राधिकरणले पाँचौ तहका…