Logo

हुस्सुले गर्दा उद्दारमा कठिनाई, दुर्घटनामा मृत्यु भएका १७ जनाको शव भेटियो

काठमाडौं । विमान दुर्घटना भएको ठाउँ म्याग्दीको दाना गाविस–२ स्थित सोलीघोप्टे भीर वरपर बाक्लो हुस्सु लागेका कारण उद्धारमा कठिनाइ भइरहेको छ । प्रतिकूल मौसमका कारण दुर्घटनास्थलमा उद्धारका लागि आएका दुई ओटा हेलिकप्टर अवतरण गराउन नसकेको बताइएको छ । नेपाली सेना तथा निजी क्षेत्रको अर्को हेलिकप्टर दुर्घटनास्थल वरपर अवतरणको प्रयास गरिरहेका छन् । बाक्लो कुइरो लागेका…