Logo

फ्रान्सेली राजदूत र चेम्बर पदाधिकारीबीच भेट, काठमाडौं–पेरिस हवाइ उडानवारे छलफल

काठमाडौं । दुई देशवीचको आर्थिक, सामाजिक एवं निजी क्षेत्रको सम्वन्ध विस्तार गर्ने विषयमा नेपालका लागि फ्रान्सेली राजदूत याभिस कारामोना र नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीबीच छलफल भएको छ । नेपालमा संविधान जारीसँगै लगानीको ढोका खुलेकाले आगामी दिनमा फ्रान्सेली लगानी भित्र्याउने विषयमा समेत छलफल भएको चेम्बरका महासचिव कमलेशकुमार अग्रवालले बताए । छलफलमा राजदूत मारामोनाले नेपाल र…