Logo

निजी क्षेत्रले प्रश्न गर्यो, ‘धन्यवाद दिनुपर्ने औषधि उद्योगीलाई किन धरपकड ?’ तत्काल रिहा नगरे उद्योग बन्द गर्ने चेतावनी

निजी क्षेत्रले औषधि उद्योगीलाई सामाजिक न्यायको सिद्धान्ता विपरित पक्राउ गरेकोे भन्दै तत्काल रिहाईको माग गरेको छ । निजी क्षेत्रका प्रतिनिधिमूल्क संघसंस्थाले बिहीवार पक्राउ परेका लोमस फर्मास्यूटिकल्स र देउराली जनता फर्मास्यूटिकल्सका सञ्चालकलाई विना शर्त तत्काल रिहा गर्न माग गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर अफ कमर्स , औषधि उत्पादक संघ…