काठमाडौं । प्रभु इन्स्योरेन्सले मुस्ताङको जोमसोममा शाखा विस्तार गरेको छ । एक कार्यक्रमबीच बीमा समितिका अध्यक्ष प्राडा फत्तबहादुर केसीले उक्त शाखाको उद्घाटन गरेका हुन् । उक्त कार्यलयबाट बीमा सम्बन्धी सम्पूर्ण कारोवार हुने छ । उक्त शाखा स्थापनासँगै कम्पनीको शाखा संख्या १९ पुगेको छ । उद्घाटनको क्रममा अध्यक्ष केसीले दुर्गम क्षेत्रमा बीमा कम्पनीको शाखा कार्यालय स्थापना भएसँगै…