काठमाडौं । काबेली ए जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटेको छ । बुटवल पावर कम्पनी अन्तर्गतको काबेली इनर्जीले निर्माण गर्न लागेको सो जलविद्युत आयोजना निर्माणका लागि अन्तरराष्ट्रिय विकास संस्थाले ४ करोड अमेरिकी डलर लगानी गर्नेछ । आयोजनामा लगानी गर्ने विषयमा गत वर्ष मंसिरमा सरकारले विश्व बैंकसँग सम्झौता गरेको थियो । सम्झौताअनुसार सरकारको स्वामित्वमा रहेको जलविद्युत…