काठमाडौं । सरकारले एसटीसी ग्याँसको आयात कोटा बृद्धि गरेको छ । एसटीसी सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेशन अन्तरगत रहेको ग्याँस कम्पनी हो । नाकाबन्दीको समयमा राम्रोसँग ग्याँस वितरण गरेको भन्दै प्रोत्साहन स्वरुप कोटा बढाउने निर्णय गरिएको आपूर्ति मन्त्रालयका प्रवक्ता दिपक सुवेदीले जानकारी दिए । ‘नाकाबन्दीको समयमा २ हजार टन क्षमता भएका कम्पनीहरुले सहज र सरल…