Logo

कालो बजार तथा सजाय ऐन तत्काल सुधार गर्न माग, सरकार- निजी क्षेत्र सहकार्य आवश्यक

काठमाडौं । कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा संजाय ऐन २०३२ मा तत्काल सुधार गर्नु पर्ने सरोकारवालाहरुले बताएका छन् । शुक्रवार विद्यमान कालो बजार ऐनका चुनौति तथा समसामयिक सुधार विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । नेपाल चेम्वर अफकमर्सद्वारा चेम्वर भवनमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दे रक्षा सचिव नारायण गोपालमल गोले कालो बजार…