Logo

नयाँ वर्षमा प्राइम स्टोरको उपहार योजना , २५ प्रतिशतसम्म छुट

काठमाडौं । प्राइम स्टोरले नयाँ वर्ष २०७३ को अवसर पारेर ग्राहकलाई आकर्षक छुट तथा उपहार योजना सार्वजनिक गरेको छ । ग्राहकलाई मोबाइल र एसेसरिज खरिदमा नयाँ अनुभूति दिलाउन उक्त योजना ल्याएकोे स्टोर सञ्चालक सागर गौतमले बताए । यस योजना अन्तर्गत ग्राहकले मोबाइल सेट खरिदमा ५ देखि १५ प्रतिशतसम्म र कभर, ब्याट्री, प्रोटेक्सन ग्लास, स्टिकर, चार्जर,…