काठमाडौं । व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले नेपाली सेनाले सार्वजनिक खरिद ऐन विपरित (हाइ इनर्जी) बिस्कुट खरिद गरेको भन्दै चासो व्यक्त गरेको छ । बिना प्रतिस्पर्धा एउटै कम्पनीबाट बिस्कुट खरिद गरेको भन्दै समितिले चासो देखाएको हो । सेनाले पशुपति बिस्कुट प्रालिमार्फत उत्पादित बिस्कुट खरिद गर्दै आएको छ । बैंठकमा बोल्ने सभासदहरुले…