काठमाडौं । पछिल्लो समय चिठ्ठाको नाममा ठगी गर्ने क्रम बढेको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले बताएको छ । त्यस्ता खालका गतिविधिमा अन्तरराष्ट्रिय गिरोह नै सक्रिय भएको प्रहरीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । ‘विगत केही समय अघि देखि विभिन्न विषयमा हुँदै नभएको चिठ्ठा पर्यो भनी ठग्ने अन्तराष्ट्रिय गिरोह सक्रिय भएको पाइएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘कसैले…