चालू आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर जिरो दशमलव ७७ प्रतिशतमा खुम्चने भएको छ । केन्द्रिय तथ्याङ्क विभागले आज प्रतिवेदन सार्वजनिक गर्दै उक्त प्रक्षेपण गरेको हो । विभिन्न संस्थाले आ–आफ्नै तरिकाले जीडीपीको प्रक्षेपण गरेपनि आफुहरुले प्रस्तुत गरेको तथ्याङ्क आधिकारीक रहेको विभागका महानिर्देशक सुमनराज अर्यालले जानकारी दिए । ‘सीडीएसले वास्तविक तथ्याङ्कलाई आधार मानेर प्रक्षेमण गर्छ,’ उनले भने,…