Logo

‘पुँजीबजार सुधारका चुनौती’ अन्तरक्रिर्या सम्पन्न, पुँजीबजार विकासमा सरकार सकारात्मक

काठमाडौं । पुँजीबजार सुधारका चुनौतीहरु र वित्त नीति विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल धितोपत्र बोर्डले आयोजना गरेका कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव राजन खनाल, सह–सचिव सूर्य प्रसाद आचार्य, नेपाल सरकार, अर्थ मन्त्रालयका उप–सचिव डा. बासु शर्मा, नेपाल स्टक एक्सचेञ्ज लि. काअध्यक्ष रामजी रेग्मीलगायतको सहभागिता रहेको थियो । सो अवसरमा धितोपत्र बोर्डका अध्यक्ष…