Logo

नेपाल बैंकमा जागिर खुल्यो, उप-प्रवन्धकसम्म माग

काठमाडौं । पूर्ण सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडमा जागिर खुलेको छ । बैंकले बिहीबार एक विज्ञापन प्रकाशित गर्दै सातौंदेखि चौंथो तहसम्मका ८१ वटा पदमा दरखास्त आह्वान गरेको हो । नेपाल बैंकले एक उपप्रवन्धक, ६ आइटी सहायक उपप्रवन्धक, ११ आइटी बरिष्ठ सहायक, ६३ जना सहायकहरुको माग गर्दै विज्ञापन गरेको हो । बैंकको सहायक पदसम्ममा दरखास्त आवेदन…