Logo

ठमेलको नर्सिङहचोकको आगलागी नियन्त्रणमा, ८० लाख बराबरको क्षति

काठमाडौंको ठमेलस्थित नर्सिङह चोकमा आइतवार विहान पौने १० बजे आगलागी भएको छ । नर्सिङ चोकस्थित दुर्गालाल श्रेष्ठको घरमा आगलागी भएको हो । श्रेष्ठको कपडा गोदाममा विद्युत सट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट गोदाममा भण्डारण गरेर राखिएका आधा जति कपडा जलेको र ७०/८० लाख मूल्य बराबरको क्षति भएको बताइएको छ । दमकल र…