Logo

बाबुराम भट्टराईले अर्थमन्त्री महरालाई दिए ६ टिप्स, कुरा थोरै काम धेरै गर्न सुझाव

नयाँ शक्ति पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवनियुक्त अर्थमन्त्री कृष्णबहादुर महरालाई सुझाव दिएका छन् । सुझाव माग्न पुगेका महरालाई भट्टराईले ६ ओटा बुँदामा सुझाव दिएका हुन् । भट्टराईले आफ्नो फेसबुक पेजमार्फत महरलाई दिएको सुझाव सार्वजनिक गरेका हुन् । उनले दिएका ६ सुझाव यस्ता छन् : १. कुरा थोरै काम धेरै गर्ने, पपुलिष्ट भन्दा…