काठमाडौं । नेपाल प्रहरीले प्रहरीको सहायक निरीक्षक पदमा जागिर खुलेको छ । प्रहरी प्रधान कार्यालय नक्साालको मानवश्रोत विकास, भर्ना तथा छनौट विभागमा ५ सय ५१ जना सहायरक निरीक्षकका लागि जागिर खुलेको हो । जसमध्ये खुलातर्फ २ सय ९७, आदिवासी जनजातितर्फ ७७, मधेसी ६८, महिला ४९, दलित ३६, पिछडिएको क्षेत्राट १३ जना र अमर प्हरी परिवारतर्फ…